समाचारबुधबार, भाद्र २०, २०६९

रामराजाप्रसाद सिंहको उपचार जारी

रासस

खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दुख्नेलगायत  उच्च रक्तचाप र मृगौलाको समस्या भएपछि सिंह त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकले उनको स्वास्थ्य स्थिति स्थिर र सामान्य सुधार मात्र भएको जानकारी दिएका छन् ।

मोर्चाका अध्यक्ष सिंहको उपचारमा नसारोग विशेषज्ञ चिकित्सक केके वली, मृगौलारोग विशेषज्ञ   कनकबहादुर राउतलगायतको समूह संलग्न छ । चिकित्सक वलीले अहिले सिंहको स्थास्थ्य स्थिति स्थिर रहेको बताए ।

यसैैबीच एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल शिक्षण अस्पताल गएर नेता सिंहको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिएका छन् । राष्ट्रपति डा‍‍. रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टर्राई, नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य लगायतले यसअघि नै सिंहको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिइसकेका छन् । राष्ट्रपति निर्वाचनको बेलामा माओवादी र्समर्थनमा सिंहले उम्मेदवारी दिएका थिए ।

/fd/fhfk|;fb l;+xsf] pkrf/ hf/L

u0ftGqjfbL g]tf tyf hgjfbL df]rf{sf cWoIf /fd/fhk|;fb l;+xsf] :jf:Yol:ylt l:y/ /x]]sf] 5 .

v’§f rnfpg cK7\of/f] x’g], 9f8 b’Vg]nufot pRr /Qmrfk Pjd\ lduf{}nfsf] ;d:of ePkl5 l;+x lqlj lzIf0f c:ktfndf egf{ ePsf lyP . lrlsT;sn] pgsf] :jf:Yo l:ylt l:y/ / ;fdfGo ;’wf/ dfq ePsf] hfgsf/L lbPsf 5g\ .

df]rf{sf cWoIf l;+xsf] pkrf/df g;f/f]u ljz]]if1 lrlsT;s s]s] jnL, d[uf}nf/f]u ljz]if1 sgsaxfb’/ /fptnufotsf] ;d”x ;+nUg 5 . lrlsT;s jnLn] clxn] l;+xsf] :yf:Yo l:ylt l:y/ /x]sf] atfP .

o;}}aLr Pg]skf dfcf]jfbL cWoIf k’iksdn bfxfn lzIf0f c:ktfn uP/ g]tf l;+xsf] :jf:Yol:yltsf] af/]df hfgsf/L lnPsf 5g\ . /fi6«klt 8f /fdj/0f ofbj, k|wfgdGqL afa’/fd e§/fO{, g]skf–dfcf]jfbL cWoIf df]xg j}B nufotn] o;cl3 g} l;+xsf] :jf:Yol:yltsf af/]df hfgsf/L lnO;s]sf 5g\ . /fi6«klt lgjf{rgsf] a]nfdf dfcf]jfbL ;dy{gdf l;+xn] pDd]bjf/L lbPsf lyP . /f;;

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>