थप समाचारशनिबार, बैशाख २७, २०७१

समिदा महिला मञ्चद्वारा विद्यार्थीलाई सहयोग

हिमालखबर

काठमाडौंमा ५० र पोखरा, थापागाउँमा ५० विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको मञ्चकी अध्यक्ष शर्मिला थापाले जानकारी दिइन् । गायक निर्णय श्रेष्ठको उपस्थितीमा विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरिएको हो ।

एकल महिलाहरूको सशक्तिकरणमा काम गर्दै आएको मञ्चले गायक श्रेष्ठलाई मानार्थ बोर्ड सदस्य चयन गरेको पनि अध्यक्ष थापाले हिमालखबरलाई जानकारी दिइन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>