समाचारबुधबार, बैशाख ३१, २०७१
पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
एमाले वरिष्ठ नेता नेपाल बिरामी भएपछि वीर अस्पतालमा भर्ना गरिएको हो । ३१ बैशाख साँझ अस्पताल पुगेका नेता नेपाललाई आईसियुमा स्वास्थ्य जाँच भईरहेको छ ।
उनलाई उच्च ज्वरो आएपछि वीर अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । निमोनियाको आशंका लागेर चेकजाँचका लागि अस्पतालमा राखिएको उनको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।
