थप समाचारमंगलबार, जेठ १३, २०७१

एक करोडको भ्रष्टाचार अभियोगमा इन्जिनियरमाथि मुद्दा

हिमालखबर

पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले बाराका तत्कालीन इन्जिनियर जायसवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर रहेको हो । अख्तियारले १३ जेठमा उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर रहेको जनाएको छ ।

उनले रु.१ करोड ३० लाख ३४ हजार ८३७ गैरकानूनी रुपमा कमाएको तर सम्पत्तिको स्रोत खुलाउन नसकेको अख्तियारको आरोप छ । अख्तियारले उनीसँगै उनकी श्रीमती निर्मला जायसवालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>