समाचारबिहीबार, जेठ १५, २०७१

राष्ट्रपतिबाट ३०३ जनालाई मानपदवी प्रदान

हिमालखबर

मन्त्रिपरिषद्को सिफारिस अनुसार गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले ३०३ जनालाई मानपद्वी र विभुषण प्रदान गरेका छन् ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई नेपाल रत्नले मरणोपरान्त सम्मानित गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई महाउज्जवल राष्ट्रदीप९प्रथम श्रेणी० ले सम्मानित गरिएको छ ।

स्व. शैलजा आचार्य र स्व. भीमबहादुर तामाङलाई मरणोपरान्त उक्त पदकबाट सम्मान गरिएको छ । रेग्मी मन्त्रिपरिषद्का सबै मन्त्रीहरुलाई मानपदवी प्रदान गरिएको छ ।

मानपदवी पाउनेहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>