थप समाचारशनिबार, जेठ १७, २०७१

यार्सा लुटेरा पक्राउ

हिमालखबर

यार्सा संकलनका लागि गएका सर्वसाधारणलाई धम्क्याई यार्सा लुटिरहेको अवस्थामा प्रहरीले रुकुम जिल्लाका दीपेन्द्र थापा, छाया परियार र रञ्जित विकलाई कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चक्कु र २० ग्राम चरेससहित पक्राउ गरेको डोल्पा प्रहरीले जनाएको छ ।

उनीहरुलाई हातहतियार, खरखनाजासम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>