थप समाचारआइतबार, जेठ १८, २०७१

एमाले नेता भट्टराईको वेवसाइट संचालनमा

हिमालखबर

एमाले नवौं महाधिवेशनको पूर्वसन्ध्यामा नेता भट्टराईले व्यक्तिगत वेभसाइट संचालनमा ल्याएका हुन् । राजधानीस्थित एक होटलमा १८ जेठमा संचारकर्मी र एमाले युवा नेता माझ उनले व्यक्तिगत वेवसाइट संचालनमा ल्याएको जानकारी दिए । उनले वेवसाइटमार्फत् आफ्ना विचार, गतिविधिलाई प्रवाह गर्ने बताए । आफ्नो वेवसाइट अद्यावधिक गरिरहने पनि उनले प्रतिवद्धता जनाए ।उनको वेवसाइटमा विचार, दस्तावेज, तस्वीर, भिडियो, समाचार, अन्तर्वार्ता लगायतका सामग्री राखिका छन् ।

संचारकर्मीलाई जानकारी दिँदै एमाले नेता योगेश भट्टराई ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>