थप समाचारबुधबार, जेठ २१, २०७१

बस पल्टिंदा एकको मृत्यु, पन्ध्र घाइते

हिमालखबर

सिराहाबाट काठमाडौँका लागि छुटेको ना४ख ६८४५ नम्बरको यात्रुवाहक बस २० जेठ राति बाराको अम्लेखगञ्जमा पल्टिँदा धनुषा धारापानी–९ का २५ वर्षीय विनोद ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी अम्लेखगन्जले जनाएको छ ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरूको मकवानपुर जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>