समाचारसोमबार, भाद्र २५, २०६९

टुलुटुलु हेरेर बस्न सक्दिनः राष्ट्रपति

हिमालखबर

राष्ट्रपतिले राष्ट्रियता कमजोर भन्दै हिड्ने प्रमुख दलले नै राष्ट्रियता रक्षाका लागि कुनै पहल नगरेको गुनासो गरे । उनले राजनीतिक कुरा गर्न नहुने थाहा हुँदाहुँदै पनि मुलुकको अवस्थालाई टुलुटुलु मात्रै हेरेर बस्न नसकिने बताए ।

दलहरुबीच सहमति जुट्न नसकेकै कारणले गणतन्त्र नै गुम्नसक्ने खतरा रहेको गुनासो गर्दै राष्ट्रपति यादवले प्रमुख दलकै कारण गणतन्त्रमा समेत कालो बादल लाग्न थालेको बताए । राष्ट्रपतिले सत्ता र भोटका लागि मात्र लर्डाई नगर्न प्रमुख दलका नेताहरुलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>