समाचारमंगलबार, जेठ २७, २०७१

संविधानसभामा मौलिक हकको प्रतिवेदनमाथि छलफल

हिमालखबर

संविधानसभाको २७ जेठमा बसेको बैठकमा मौलिक हकको प्रतिवेदनमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै सभासद्हरुले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न, आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न, प्रजनन् अधिकार दिन, ज्येष्ठ नागरिकलाई सुरक्षा दिन माग गरे ।

सभासद्हरु भरतमोहन अधिकारी, रमेश लेखक, गङ्गालाल तुलाधर, अष्टलक्ष्मी शाक्य, केशवप्रसाद बडाल, डिल्ली काफ्ले, जुडबहादुर खड्गी (जेबी टुहुरे), बसुन्धरा रोकाया, कमलाकुमारी घिमिरे, रामकुमार भट्टराई, दलजीत विके, सुशीला नेपाल, रामअयोध्याप्रसाद यादवलगायतले धारणा राखेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>