समाचारबुधबार, भाद्र २७, २०६९

नयाँ संविधान जननिर्वाचित संस्थाबाटः बडु

हिमालखबर

कार्यक्रममा बडुले भने, “संविधानसभा  विघटनसँगै मुलुकमा संवैधानिक सङ्कट उत्पन्न भएको र यसको निकास गर्नु अहिलेको मुख्य चुनौती छ ।” दलहरुबीच अहिले सहमति भन्दा पनि अविश्वासको वातावरण मात्रै सिर्जना भएको भन्दै नयाँ सहमति हुनुपर्नेमा उनको जोड थियो । उनले भने “नयाँ सहमतिका लागी नयाँ सरकार चाहिन्छ ।”

वडुले संविधानको घोषणा जननिर्वाचित संस्थाबाट हुनु पर्नेमा जोड दिए । पुनःस्थापना वा नयाँ निर्वाचनबाट आएको जननिर्वाचित संस्थाबाटै संविधान घोषणा हुनु पर्ने उनको भनाई थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>