समाचारबिहीबार, भाद्र २८, २०६९
एआइजी राना प्रहरी महानिरीक्षकमा बढुवा
सिंहदरबारमा २८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा रानालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । राना २०४० कार्तिकमा प्रहरी सेवामा प्रवेश गरेका थिए । अहिलेका महानिरीक्षक रविन्द्रप्रताप शाहले २९ भदौमा अवकाश पाउँदैछन् ।
