समाचारशनिबार, आषाढ ७, २०७१

उद्योग मन्त्री थापालाई रु १०० जरिवाना

हिमालखबर

निर्वाचन आयोगको ७ असारमा बसेको बैठकले कैलाली क्षेत्र नं ६ मा उद्योग मन्त्री कर्णबहादुर थापाले नेकपा एमालेको प्रचारप्रसार गरेको र आमसभामा सहभागी भई निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेकाले एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता महेश्वर न्यौपानेका अनुसार निर्वाचन आचारसंहिता २०७० को दफा ५९ मा सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा सङ्लग्न रहँदा निर्वाचन प्रचारप्रसारको काममा सङ्लग्न हुनुहुँदैन भन्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>