समाचारशुक्रबार, भाद्र २९, २०६९

एमाले महासचिव पोखरेलका तीन विकल्प

हिमालखबर

महासचिव पोखरेलले प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको सरकार गठनका लागि बाटो खोल्नुलाई पहिलो विकल्पको रुपमा प्रस्तुत गरेका छन् ।  उनले राष्ट्रपतिले कामचलाउ सरकारलाई हटाएर सहमतिका सरकारको लागि दलहरुलाई आव्हान गर्ने वा सरकारलाई सडकबाट हटाउनु पर्ने बताए ।

कार्यक्रममा पोखरेलले एमाओवादीले सम्झौता र सहमति पालना नगरेको दाबी गरे । संविधानसभा पुनर्स्थापनामा भन्दा पनि नयाँ जनादेशमा जानु उत्तम हुने उनको भनाई छ ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>