थप समाचारशुक्रबार, आषाढ १३, २०७१

प्यूठानमा दुर्घटना हुँदा एकको मृत्यु

हिमालखबर

प्यूठानको गोठिवाङ–२ स्थित कामपति खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । प्यूठानको चकचकेबाट भिंगृतर्फ जाँदै गरेको भे ३ प ४२२६ नम्वरको मोटरसाइकल १३ असार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गुल्मीको लुम्चे–८ का २१ वर्षीय रमेश सुनारको घटनास्थलमै मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
विजयसिंह भारती, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>