समाचारआइतबार, आषाढ २२, २०७१

घुस लिंदै गर्दा सरकारी वकिल पक्राउ

हिमालखबर

सरकारी वकिलको कार्यालय, काठमाडौंका सहायक न्यायाधिवक्ता रामबहादुर थापा र नासु केदार अर्यालाई घुस लिंदा लिंदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुलाई रु. २५ हजार घुस लिंदै गर्दा पक्राउ गरिएको बताइएको छ । अख्तियारले दुबैलाई घुस लिंदै गर्दाको रकम र केही कागजसहित नियन्त्रणमा लिएको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>