समाचारआइतबार, आषाढ २२, २०७१
एमालेको राजनीतिक प्रतिवेदनबारे बाबुरामको ६ बुंदे टिप्पणी
एमालेको जारी महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन बारे एमाओवादी नेता बाबुराम भट्टराईले गरेको ६ बुंदे टिप्पणी जस्ताको तस्तै-
एमालेको महाधिवेसनमा प्रस्तुत राजनीतिक प्रतिवेदनवारे संक्षिप्त टिप्पणि:
१. जबज कार्यदिशा वा कार्यक्रम हुनसक्छ तर मार्गनिर्देशक सिद्धान्त होइन,
२. वर्तमान साम्राज्यवादी विश्वमा नेपालमा आर्थिक विकास गर्दै गएर शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण हुनसक्छ भन्नु ठुलो दृष्टिदोष
३.संघीयता सम्बन्धी धारणा त्रुटीपूर्ण
४. नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा एमालेको निर्णायक भूमिका रहेको दावी गर्नु ऐतिहासिक तथ्य विपरित
५. दशबर्षे जनयुद्धलाई पूरै न्यूनीकरण गर्नु पूर्वाग्रहपूर्ण
६. अर्ध-औपनिवेसिक सट्टा नवऔपनिवेसिक भनेर किटान गर्न हिच्किचाउनु किनरु
बेलैमा प्रगतिशील संविधान बनाउने, आर्थिक विकास र समृद्धिमा जोड़ दिने कुरा सकारात्मक ।
