समाचारसोमबार, आश्विन १, २०६९

सिडिओ, एलडिओ र एसपी दुर्घटनामा

हिमालखबर

नवलपरासीको लोकाहा खोलाको पुल भाँचिएपछि अवरुद्ध बनेको यातायात व्यस्था निरीक्षण गर्न आउदै गर्दा १ असोजमा पाण्डे, शाह र खड्का दुर्घटनामा परेर गम्भिर घाइते भएका हुन । उनीहरुसँगै प्रहरी हल्वदार श्रीराम श्रेष्ठ, सत्रुधन उपाध्याय  र चालक समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>