समाचारसोमबार, आषाढ ३०, २०७१
नेपाल ओलीभन्दा ४७ मतले अगाडि
एमालेमा सचिव पदका उम्मेदवार योगेश भट्टराईले दिएको जानकारी अनुसार मतगणनाको पछिल्लो परिणाम यस्तो छ:
अध्यक्ष
केपी ओली————– ५९४ माधव नेपाल———६४१
उपाध्यक्ष
वामदेव गौतम———–६३६ भीम रावल————-६९०
विद्या भण्डारी————६२० युवराज ज्ञवाली———–६८७
प्रदीप नेपाल————-५६१ अष्टलक्ष्मी शाक्य——–६५३
धर्मनाथप्रसाद साह——-५४४ लालबावु पण्डित———६५५
किरण गुरुङ————–-५५२ राजेन्द्रप्रसाद पाण्डे——-६६३
महासचिव
ईश्वर पोखरेल————५२३ सुरेन्द्र पाण्डे———–६६२
उपमहासचिव
विष्णु पौडेल————-६१८ रघुजी पन्त———–६३२
शंकर पोखरेल————५९१ घनश्याम भुसाल——६९४
सचिव
प्रदीप ज्ञवाली————६४१ गोकर्ण विष्ट———–७७६
विष्णु रिमाल————५७१ योगेश भट्टराई——–६८७
पृथ्वी सुब्बा गुरुङ——–५८२ बेदुराम भुसाल———६३०
रघुवीर महासेठ———-५३२ पर्शुमेघी गुरुङ———-६६२
केशवलाल श्रेष्ठ———-५०५ भीम आचार्य———–६६४
————————————————————————————————————————–
एमालेमा मतगणना जारी (६२२ मत गन्दासम्मको परिणाम)
एमाले नयाँ नेतृत्व चयनका लाागि भएको निर्वाचनको मतगणना दशरथ रंगशालामा दोस्रो दिन ३० असार बिहान १० बजेदेखि शुरु भएको छ। एमाले केन्द्रीय निर्वाचन आयोगले जनाए अनुसार ६२२ मत गन्दासम्म अध्यक्ष पदका उम्मेदवार केपी ओली प्रतिद्वन्द्वी माधवकुमार नेपाल भन्दा ५८ मतले अगाडि छन् ।
हिजो पहिलो बुथको ४२२ मत गणना भएको थियो भने अहिले दोस्रो र तेस्रो बुथको मत गणना भइरहेको छ ।
केही बेरअघि निर्वाचन आयोगले कभर्डहल भित्रबाट माइकिंग गरेर दिएको सूचना अनुसार पछिल्लो मतपरिणाम यसप्रकार छ :
गणना भएको जम्मा मत ६२२
अध्यक्ष
केपी ओली————– ३२३ माधव नेपाल———२६५
उपाध्यक्ष
वामदेव गौतम———–३५९ भीम रावल————-३००
विद्या भण्डारी————३७४ युवराज ज्ञवाली———–२९७
प्रदीप नेपाल————-२९१ अष्टलक्ष्मी शाक्य——–२८२
धर्मनाथप्रसाद साह——-२७५ लालबावु पण्डित———२७२
किरण गुरुङ————–३०१ राजेन्द्रप्रसाद पाण्डे——-२७२
महासचिव
ईश्वर पोखरेल————३१६ सुरेन्द्र पाण्डे———–२७९
उपमहासचिव
विष्णु पौडेल————-३४१ रघुजी पन्त———–२५०
शंकर पोखरेल————३१५ घनश्याम भुसाल——३०४
सचिव
प्रदीप ज्ञवाली————३६३ गोकर्ण विष्ट———–३७९
विष्णु रिमाल————३०० योगेश भट्टराई——–२९६
पृथ्वी सुब्बा गुरुङ——–३१८ बेदुराम भुसाल———२४४
रघुवीर महासेठ———-२६५ पर्शुमेघी गुरुङ———-२७१
केशवलाल श्रेष्ठ———-२४८ भीम आचार्य———–२७६
एमालेमा १४ पदाधिकारीसहित १५८ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच तीब्र प्रतिस्पर्धा छ । १७ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

