थप समाचारआइतबार, साउन ४, २०७१

खोलामा बगिरहेकी महिलाको प्रहरीद्वारा उद्धार

हिमालखबर

सन्धिखर्क नगरपालिका– ८ गच्छे की २५ बर्षीाय सरिता बिकलाइ फुदवांगमा बागी खोलाले बगाइ रहेको देखेपछि गस्तीमा गएको प्रहरी टोलीले सकुशल खोलाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

महिलालाई खोलाबाट उद्धार गरेलगत्तै उपचारका लागि जिल्ला अस्पताल लगिएको थियोे ।

उनको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>