थप समाचारआइतबार, साउन ४, २०७१

माघभित्रै लोकतान्त्रिक संविधान: उपप्रधानमन्त्री

हिमालखबर

काठमाडौंमा ४ साउनमा आयोजित कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेको उपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व कायम नभएसम्म विकास निर्माणमा बाधा पुग्ने भएकाले सङ्क्रमणकाल छोट्याएर लोकतान्त्रिक संविधान जारी गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

आगामी ८ माघ भित्रै लोकतान्त्रिक संविधान जारी हुनेमा कुनै द्विविधा नरहेको बताउँदै उपप्रधानमन्त्री सिंहले त्यसपछि विकास निर्माणको अथाह सम्भावनालाई समृद्धिमा परिणत गर्न आवश्यक रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>