समाचारआइतबार, साउन ११, २०७१

नेपाल भ्रमण उपलब्धिमुलकः स्वराज

हिमालखबर

भारतीय विदेशमन्त्री सुष्मा स्वराज ११ साउनमा स्वदेश फर्कंदै गर्दा उनको नेपाल भ्रमण सोचेभन्दा उपलब्धीमुलक रहेको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएकी छन् ।

१० साउनमा काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहमभागी भएकी स्वराजले नेपाल भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

आयोगको बैठकले नेपाल र भारतबीचका सबै सन्धि-सम्झौताहरुको समिक्षा र पुनरावोलकन गरी आवश्यक संशोधन गर्ने सहमति भएको छ ।

स्वदेश फर्कनुअघि स्वराजले पशुपति मन्दिर दर्शन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>