समाचारसोमबार, साउन १२, २०७१
चक्कामा आगो लागेको विमान बंगलादेशका यात्रु सकुशल
ढाकाबाट काठामाडौं आएको विमान बंगलादशेको जहाजको टायर अवतरण गर्ने क्रममा पङ्चर भएपछि आगलागी भएको हो । १२ साउन दिउँसो घटना भएपनि मानवीय क्षति भने भएको छैन ।
जहाज धावनमार्गमा कुदिरहँदा टायरमा आगो लागेको थियो । घटनापछि जहाज विमानस्थलमा ग्राउण्डेड भएको छ ।
