थप समाचारशनिबार, साउन १७, २०७१

चीनः विष्फोटमा ६५ को मृत्यु

हिमालखबर

चाइना सेंट्रल टेलीविज़न (सीसीटीभी) का अनुसार अमेरिकी कम्पनी जनरल मोटर्स लगायतका कङ्गपनीका लागि कारका कलपुर्जा निर्माण गर्ने पूर्वी चीनस्थित कारखानामा विष्फोट हुँदा ६५ जनाको मृत्यु भएको छ ।

४५० जना कर्मचारी रहने उक्त कारखानामा विष्फोटका बेला २०० मात्रै कर्मचारी रहेको बताइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

चीनका कारखानाहरुमा पर्याप्त मात्रामा सुरक्षा उपाय नअपनाएको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>