समाचारशुक्रबार, साउन २३, २०७१

सेनाद्वारा जुरेमा उद्धार कार्य जारी (तस्वीरसहित)

हिमालखबर

नेपाली सेनाका अनुसार २२ साउन अवेरसम्म पहिरोले थुनिएर बनेको तालको पानीको भित्री बहाव  १९५ क्युसेक रहेको र बाहिरी बहाव  २०० क्युसेक रहेको र पानी विस्तारै घट्ने क्रममा छ । 

पहिरो खुलाउन र खोज तथा उद्धारका लागि सेनाले पहिरो गएको स्थानमा प्राविधिकलगायत थप फौज परिचालन गरेको छ भने त्यसक्षेत्रमा भएका ठूला चट्टानहरुलाई मेशिनले फुटाउने काम गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>