थप समाचारआइतबार, साउन २५, २०७१

नक्कली डाक्टर पक्राउ

हिमालखबर

सर्वसाधारणलाई ‘आपूm डाक्टर हुँ’ भनेर उपचार गर्दै आइरहेका नक्कली डाक्टरलाई प्रहरीले २४ साउनमा पक्राउ गरेको हो । भारतको जोगवनी–८ बस्ने ६२ तजमल्ला अन्सारीलार्य प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विराटनगर–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्सारी नक्कली डाक्टर भएको जानकारी पाए पछि पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनले विराटनगर–२ मा क्लिनिक संचालन गर्दै आएका थिए । उनी विरुद्ध आवश्यक कारबाही शुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>