समाचारबिहीबार, आश्विन ११, २०६९

प्रजातन्त्र विरोधीको पतन निश्चित: कोइराला

हिमालखबर

नेपाली काँग्रेस रामेछापले सदरमुकाम मन्थलीमा निर्माण गर्न लागेको विपी स्मृति भवनको १० असोजमा शिलान्यास गर्दै सभापति कोइरालाले माओवादी सत्ता कब्जा गर्न असफल भएको भन्दै राजनीतिक ‘कु’ गर्ने दाउमा रहेको बताए ।

सभामा भीमबहादुर तामाङ, डा रामशरण महत, दीपक गिरी, रामचन्द तिवारीलगायतका नेताहरूले पनि समसामयिक राजनीति, पार्टीको भावी रणनीतिका बारेमा बोलेका थिए ।

यसैबीच, भवन शिलान्यास कार्यक्रममा इमान्दार नेता कार्यकर्ताहरूलाई पाखा लगाएर एकलौटीरूपमा कार्यक्रम गरिएको भन्दै भवन निर्माण समितिका सहसंयोजक लेखबहार कार्कीलगायत नौ जनाले निर्माण समितिबाट राजीनामा दिएका दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>