समाचारबुधबार, साउन २८, २०७१

विजय सुब्बा एमालेमा फर्कने

हिमालखबर

एमाले छाडेर संघीय समाजवादी पार्टीमा पुगेका सुब्बा फेरि एमालेमै फर्किने भएका हुन् । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी खोल्न उनले निर्णायक भूमिका खेल्नेमध्ये एक हुन् ।

उनले केही दिन अघि नै संघीय समाजवादी पार्टी परित्यागको घोषणा गरेका थिए । सुब्बासहित संघीय समाजवादीका सचिव मीना गुरुङ, केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी लगायतका नेता तथा कार्यकर्तालाई स्वागत गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।

उनीहरुलाई २९ साउनमा पार्टी मुख्यालय बल्खुमा कार्यक्रम गरेर स्वागत गरिने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>