समाचारबिहीबार, भाद्र १२, २०७१

जिप्रका काठमाडौंका नासु घुससहित पक्राउ

हिमालखबर

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा छविराम काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको ३० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

हातहतियार तथा खरखजनामा मुद्दाका आरोपीलाई बचाउने भन्दै उनले घुस लिएको अख्तियारले जनाएको छ । उक्त रकम काफ्लेको कार्यालयको दराजबाट बरामद भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>