समाचारबिहीबार, भाद्र १२, २०७१
६४ एसपीहरुको सरुवा (नामावलीसहित)
प्रहरी प्रधान कार्यालयले १२ भदौमा भदौ महिनादेखिको तलबभत्ता ठेकिएको ठाउँबाट पाउने गरी ६४ जना एसपीहरुको सरुवा गरेको छ ।
बिकास श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भएका छन् भने वीरेन्द्र श्रेष्ठ महानगरिय प्रहरी परिसर ललितपुरमा खटाइएका छन् ।
रामकृपाल शाहलाई जिप्रका सिरहा पठाइएको छ भने दान सिंह बोहरा जिप्रका सप्तरीमा सरुवा भएका छन् ।
त्यसैगरी ठूले राई जिप्रका मोरङ, राजेन्द्र ढकाल जिप्रका रुपन्देही, दिवेश लोहनी जिप्रका पर्सा, गणेशबहादुर थापा क्षेत्री जिप्रका धनुषा र प्रद्युम्नकुमार कार्की महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौमा सरुवा भएका छन् ।
सरुवा भएका एसपीहरुको नामावली निम्नानुसार छ:



