थप समाचारसोमबार, भाद्र १६, २०७१

डीआईजीमा बढुवाका लागि १३ जनाको सिफारिश

हिमालखबर

मन्त्रालयको बढुवा समितिले १३ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिश गरेको हो ।

बढुवाका लागि सिफारिशमा पर्नेमा रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुप्रसाद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाल छन् ।

बढुवा समितिको १३ भदौमा बसेको बैठकमा १३ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिश गर्ने निर्णय भएको प्रहरी अतिरिक्त महानिरीक्षक रमेशशेखर बज्राचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>