समाचारसोमबार, भाद्र १६, २०७१

नाष्टको उपकुलपतिमा पोखरेल

हिमालखबर

सरकारले १६ भदौमा नाष्टको उपकुलपतिमा प्रा.डा. पोखरेललाई नियुक्त गरेको हो । उपकुलपति सिफारिश समितिको सिफारिशको आधारमा नास्टका कुलपति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले उनलाई नियुक्त गरेका हुन् ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रीको संयोजकत्वमा गठित समितिले पोखरेललाई सिफारिश गरेको थियो । प्रधानमन्त्री कोइरालाले नै अहिले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय पनि सम्हालेका छन् ।

सिफारिश समितिको सदस्यमा भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल थिए ।

उपकुलपतिको कार्यावधि चार वर्षको हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>