थप समाचारशनिबार, भाद्र २१, २०७१
कारितास सरकारको सहयोगी: मन्त्री थापा
कारितास नेपालको रजत जयन्ती समारोहमा मन्त्री थापाले गैससका रुपमा कारितास नेपालले सरकारलाई महत्वपूर्ण सहयोग पुर्याएको बताए ।
२१ भदौमा आयोजित कार्यक्रममा कारितासले बार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो।
कारितास नेपालले सन् १९९१ यता ५० बढी जिल्लाहरुमा सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
