समाचारसोमबार, आश्विन १५, २०६९

फेरि अर्को विमान चरासँग ठोक्कियो, सुरक्षित अवतरण गर्न सफल

हिमालखबर

ठोक्किए लगत्तै चालकले विमानलाई फर्काएर पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराएकोले कुनै अप्रिय घटना हुन पाएन ।
विमान र विमानमा रहेका यात्रुलाई कुनै क्षति नपुगेको एयरलाइन्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>