समाचारबिहीबार, भाद्र २६, २०७१

सूर्यबहादुरको निर्देशन नमान्नु : डा.लोहनी

हिमालखबर

तस्वीरः देव पचभैया

२६ भदौमा तानसेन पुगेका लोहनीले थापाको निर्देशन मान्दा दास भइने बताए । उनले भने, ‘‘थापा र पशुपति शम्शेर भएर पार्टी कब्जा गरेका छन् ।’’

उनले महाधिबेशनले पारित गरेको कार्यक्रम व्यवहार नल्याए पार्टी नै सकिने बताए ।

सुर्यबहादुर, लोकेन्द्र चन्द, पशुपतिशम्शेर र आफुले पालैपालो नेतृत्व गर्ने निर्देश महाधिवेशनबाट भएको भए पनि थापा र राणाले बखेडा झिकेको उनको भनाई थियो ।

पूर्व महामन्त्री ध्रुव प्रधानले केन्द्रमा विवाद हुँदा पार्टी कमजोर बन्दै गएको बताएका थिए ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>