समाचारआइतबार, भाद्र २९, २०७१

नयाँ मन्त्रीहरुले सपथ लिए

हिमालखबर

शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले २९ भदौ विहान १० बजे नागरिक उड्डयन तथा पर्यटन मन्त्री दीपक चन्द्र अमात्य र उद्योग मन्त्री महेश बस्नेतलाई सपथ ग्रहण गराएका छन् ।

२७ भदौमा प्रधानमन्त्री सुशील कोइरालाले भीम आचार्यलाई हटाएर अमात्य र कर्ण थापालाई हटाएर बस्नेतलाई मन्त्री बनाउने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>