समाचारसोमबार, भाद्र ३०, २०७१
पशुपति आर्यघाटमा बोगटीको अन्त्येष्टी
३० भदौमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएका बोगटीको पार्थिव शरीरलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उनका दुई छोरीले दागवत्ती दिए ।
यसअघि, बोगटीको शव पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँ र खुल्ला मञ्चमा राखेर श्रद्धाञ्जली दिइएको थियो ।
बोगटीको निधनपछि पार्टीले तीनदिन पार्टी झण्डा झुकाउने र आगामी ५ असोजमा देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।
