समाचारमंगलबार, भाद्र ३१, २०७१

‘नेताका छोराछोरीले राजनीति गर्दा विरोध नगरौं’

हिमालखबर

संघको बैठकबाट पारित निर्णय सार्वजनिक गर्न ३१ भदौमा आयोजित पत्रकार सम्मेलनमा कार्याबाहक अध्यक्ष पालले बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमका छोराको बचाउ गर्दै यस्तो बताइन् ।

उनले भनिन्, ‘‘नेताका छोराछोरीले राजनीति गर्दा किन विरोध गर्ने ? सँधै जनताका छोराछोरीले मात्रै राजनीति गर्ने हो र ?’’ उनले मिडियामा आएजस्तो बरिष्ठ नेता खनाल र उपाध्यक्ष गौतमको छोराले पार्टीमा कुनै लगानी नगरेको भन्ने सत्य नभएको बताइन् ।

बैठकले खनालका छोरा निर्भिकलाई मनोनयन गरेका थिए भने धुलिखेल बैठकबाट मनोनयन गरिएको गौतमका छोरा हरिसलाई सपथ ग्रहण गराइएको थियो । बैठक २८ भदौदेखि काठमाडौंमा बसेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>