समाचारबुधबार, आश्विन १७, २०६९
पूर्वसभासद्सहित जिल्ला नेताद्वारा कांग्रेस त्याग
राजधानीमा १७ असोजमा एक कार्यक्रम आयोजना गरेर ओखलढुंगाका पूर्वसभापति समेत रहेका राई, सिन्धुलीका पूर्वसभापति सिद्धराज राई र ओखलढुंगाका अर्का सभापति पदम राईलगायतले पार्टीमा नबस्ने बताएका हुन् । उनीहरुले राज्य पुनर्संरचनासम्बन्धी भीमबहादुर तामाङको संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन सन्तोषजनक नभएको र संविधानसभा विघटनमा मौनसम्मत्ति जनाएको दाबी गरेका छन् ।
