समाचारबुधबार, आश्विन १, २०७१

संविधानसभामा विवादित विषयबारे छलफल जारी

हिमालखबर

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा सहमति भएका र नभएका संविधानका अन्तर्वस्तुलाई संविधानसभामा पेश गरिएपछि त्यसमाथि छलफल भइरहेको छ । असहमतिका बुँदालाई कसरी टुंगो लगाउने भन्नेबारे संविधानसभामा छलफल भइरहेको छ ।

समितिका सभापति डा.भट्टराईले पेश गरेको प्रतिवेदनमाथि १ असोजको बैठकमा पनि छलफल भइरहेको सभासद पार्वत गुरुङले बताए ।

सभासद पोष्टबहादुर बोगटीप्रति शोकप्रस्ताव पारित गरेपछि छलफल सुरु भएको छ ।

संविधानसभामा राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>