समाचारबिहीबार, आश्विन २, २०७१

भारतीय गृहमन्त्री सिंह नेपालमा, मोदी भ्रमणको समीक्षा

हिमालखबर

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे समीक्षा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री कोइरालासँग २ असोजमै नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले पनि भेटेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जाने विषयमा कुरा भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>