नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग २ असोजमा उनले देशको ढुकुटीबाट जवाज नचढ्ने बताए । उनले भने, ‘‘गाविस अध्यक्ष हुँदा मोटरसाइकल चढ्दा एक लिटर पनि तेल सरकारको लिइन, अव सरकारी सुविधामा जहाज चढ्दिन ।’’
उनले मुलुकको हित हुने बाहेक अरू काममा विदेश भ्रमणमा समेत नजाने जनाए ।