समाचारसोमबार, आश्विन ६, २०७१
६ देशका राजदुतको अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिको ६ असोजमा बसेको बैठकले सरकारद्वारा सिफारिश ६ राजदुतको नाम अनुमोदन गरेकासे हो ।
संसदीय समितिले अनुमोदन गरेकामा खगनाथ अधिकारी ९थाइल्यान्ड०, अम्बिकादेवी लुईंटेल ९फ्रान्स०, कालीप्रसाद पोखरेल ९क्यानडा०, यज्ञबहादुर हमाल ९कुवेत०, दीपक धिताल ९संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोग० र अमृतबहादुर राई ९दक्षिण अफ्रिका० छन् ।
सरकारले १९ भदौमा विभिन्न ६ देशका लागि राजदूतमा नियुक्ति गर्न सिफारिश गरेको थियो । समितिले अनुमोदन गरेकालाई राष्ट्रपति रामवरण यादवले राजदुत नियुक्त गर्ने छन् ।
