समाचारसोमबार, आश्विन ६, २०७१

‘बोक्सी’ होइन, ‘कथित बोक्सी’ : झा

हिमालखबर

महिला, बालबालिका, ज्येष्ठ नागरिक हकहित तथा समाजकल्याण समितिका सभापति रञ्जु झाले तिहारलगत्तै यो विधेयक संशोधनका लागि संसदमा पेश गर्ने जानकारी दिए ।

‘बोक्सी’ शब्द आफैँमा काल्पनिक भएकाले विधेयक संशोधन गरी ‘कथित बोक्सी आरोपसम्बन्धी कसुर सजाय ऐन २०७१’ राख्ने सहमति भएको समितिका सभापति झाले बताइन् । उनले भनिन्, ‘‘बोक्सीको दोषारोपण गरी महिलामाथि विभिन्न अमानवीय, शारीरिक यातना तथा पीडा दिने क्रमलाई फैलिनबाट रोक्ने संसद्ममा उक्त विधेयक पेस गर्न लागिएको हो ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>