समाचारसोमबार, आश्विन ६, २०७१

‘नन्दप्रसादको मृत्यु, कानूनी राज्यको कालो दिन’

हिमालखबर

छोरा कृष्णप्रसादको हत्यारालाई कानूनी कार्बाहीकोkamal thapa माग राख्दै ३३२ दिनदेखि अनसनरत अधिकारीको निधन भएको दिन ६ असोजलाई कालो दिन भन्दै थापाले अधिकारीलाई शहीद घोषणा गर्न माग राखेका छन् ।

उनले ट्वीट गर्दै अधिकारीलाई न्याय दिन नसकेकाले प्रधानमन्त्री सुशील कोइरालाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरेका छन् । उनका छोरा कृष्णप्रसादलाई माओवादीले हत्या गरेको थियो ।

अनशनरत अधिकारीको निधन, छोराले शव बुझ्न मानेनन्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>