समाचारबिहीबार, आश्विन १८, २०६९

उपराष्ट्रपति झा भारत प्रस्थान

हिमालखबर

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबु, राजस्थानमा १९ असोजमा आयोजना हुने समारोहमा उपराष्ट्रपति झा प्रमुख अतिथिका रुपमा सहभागी हुँदैछन् । उनी बनारस हुँदै २१ असोजमा स्वदेश फर्किने स्वकीयसचिव कृष्णचन्द्र झाले जानकारी दिए ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी नवीना झा, उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपाल, परराष्ट्र मन्त्रालयका उपसचिव नारदप्रसाद मैनालीलगायत सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>