थप समाचारमंगलबार, आश्विन ७, २०७१

राष्ट्रपति डा.यादवले बाढी पीडितबारे जानकारी लिए

हिमालखबर

दाङ पुगेका राष्ट्रपति यादवले साउन अन्तिम साता आएको बाढीले पु-याएको क्षतिpresident र पीडितको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईसँग जानकारी लिएका हुन् ।

बाढीले जिल्लाका २८ गाविसमा क्षति पु-याएको छ भने १४ जनाको मृत्यु भएको थियो । बाढीले अझै ४ जना बेपत्ता बनाएको प्रजिअ भट्टराईले राष्ट्रपतिलाई जानकारी गराए ।

देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>