थप समाचारबुधबार, आश्विन ८, २०७१
त्रिवि पत्रकारिता विभागमा तालाबन्दी
स्नातकोत्तर दोस्रो सेमेष्टरका विद्यार्थीले ले महँगो शुल्क लिएको भन्दै विभागका विद्यार्थीले तालाबन्दी गरेका हुन् । शुल्क नघटाएसम्म तालाबन्दी गर्ने उनीहरु उनीहरुको भनाइ छ ।
विभागले दोस्रो सेमेष्टरका लागि १७ हजार रुपैयाँ भर्ना शुल्क तोकेर २७ भदौमा भर्ना खुलाएको छ । ८० जना कोटा रहेको विभागमा ६६ जान विद्यार्थी अध्ययनरत छन् ।
त्रिविले यो बर्षदेखि सेमेस्टार प्रणालीमा कक्षा शुरु गरेको हो ।
