समाचारबुधबार, आश्विन ८, २०७१

अशोक राईले सीके राउतको बचाउ गरे

हिमालखबर

ashok-rai८ असोजमा संसदमा बोल्दै राईले लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै सीके राउतको बचाउ गरेका हुन् । राईले भने, ‘‘सिके राउतलाई गिरफ्तार गरेको विषय सदनमा उठाउन नहुने भनिएको छ, तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्नु हुँदैन ।’’

संसद अवरुद्ध गराउन बोलेका राईले विगतका सहमति कार्यान्वयन हुने बातावरण बनाउन सरकारलाई आग्रह गरे । १३ भदौदेखि अवरुद्ध संसद अझै खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>