समाचारशुक्रबार, आश्विन १०, २०७१
पूर्व मन्त्री ओझाको निधन
पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री ओझाको ९ असोज राति निधन भएको हो । राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षीय ओझाको निधन भएको कांग्रेसले जनाएको छ ।
उनको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि १० असोज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।
उनको १० असोजमा नै अन्त्येष्टि गरिने कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।
